क्षेत्र नं ५ मा निर्वाचन

अर्गानिक कृषि बजारमा निर्वाचन अधिकृतको कार्यालय

वरीपपिर कम्पाउण्ड भएको र फराकीला तथा खुल्ला स्थल रहेकोले यस क्षेत्रमा निर्वाचन कार्यालय सुरक्षीत ढंगबाट सञ्चालन गर्न सकिने

दमक, २३ पुष । निर्वाचनको मिती नजिकिदै जादा निर्वाचनको क्षेत्रहरुमा स्थापना गरिने निर्वाचन अधिकृतको कार्यालयहरु निर्माण गर्न पनि थाली सकिएको छ । यही क्रममा झापाको क्षेत्र नं ५ मा निर्वाचन कार्यालय स्थल तोकीएको छ ।

 

जिल्ला निर्वाचन कार्यालयको सिफारीसमा क्षेत्र नं ५ कालागी दमक ८ मा रहेको अर्गानिक कृषि भवनमा निर्वाचन कार्यालय स्थापना गर्ने निर्णय गरीएको हो । सो स्थलको मंगलबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सहितको टोलीले निरिक्षण गरेको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशाषन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तहका प्रमुख तथा अन्य सरोकावाराल व्यक्तिहरुले मंगलबार सो स्थलको निरक्षण गरेका हुन ।

निरिक्षण पछि वरीपपिर कम्पाउण्ड भएको र फराकीला तथा खुल्ला स्थल रहेकोले यस क्षेत्रमा निर्वाचन कार्यालय सुरक्षीत ढंगबाट सञ्चालन गर्न सकिने र उपयूक्त स्थल रहेको प्रतिकृया प्रमुख जिल्ला अधिकारी गेललाले प्रतिकृया दिनु भएको छ ।

जेन जी आन्दोलनपछि बनेको अन्तरीम सरकारले फागुन २१ गतेकालागी निर्वाचनको मिती तोकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको