यात्रामा सहज

धुलाम्मे सडक बन्यो कालोपत्रे

नागरीकले पाए सुविधा

दमक, १४ माघ । बर्खा लाग्यो हिलोका कारण हिड्नै नसकिने । हिउँद सुरु हुन्छ धुलो उडेर घरबाट बाहिर नस्किनै नसकने । यती मात्रै कहाँ होर ? धोएर सुकाएको लुगा सुकेर उठाउँन जादा धुलै धुलो भएर फेरी धुनुपर्ने अवस्था । अनी घरमा बसेका बालबालिका र बृद्धबृद्धाहरुमा दमको रोग बढ्ने । यस्ता कयौ समस्या भोगीरहेका थीए दमकको कृष्णमन्दीर देखी उत्तर ढुकुरपानी हुँदै बाघखोर जाने नागरीकले ।
तर अहिले स्थिती र अवस्था फेरीएको छ । घर अगाडीनै फराकीलो त्यो बनी बलियो कालेपत्रे सडक बनेको छ । त्यसबेला देखीकै यो सडकको उपभोग गर्दै आउनु भएका बहादुर राई भन्नु हुन्छ पहिला साईकल समेत कुदाउन नसकिने सडक अहिले यत्तीको फराकीलो कालोपत्र सडक भएको छ । सबै कुरामा सहज भएको छ ।

 

उसो त यो सडक नबने सम्म यस क्षेत्रका नागरिकले यो सडक बन्न पर्यो भन्दै नेता तथा नेतृत्वलाई प्रश्न गरीरहे । जसले गर्दा यो चुनावी एजेण्डा पनि बन्ने गरेको थियो । यहाँबाट जीताएर पठाएका प्रतिनिधीको पहलबाट यो सडक बन्न सफल भएको भन्दै अर्को उपभोक्ता केशव भण्डारी भन्नु हुन्छ त्यो बेला हालेको भोट खेर गएन, हाम्रो गाउँ र ठाउँ बन्यो ।

 

अहिले सडक गाउँको भीत्र सम्मै पुगेको छ । अव बागखोरबाट दमक झर्न धेरै समय खर्चनु पर्दैन । केहि मिनेटमै दमक बजार आइपुगिन्छ । यसो हुदा बारीमा केहि फल्यो र बेच्न लैजानु पर्यो भनेपनि कुनै समस्या छैन । धेरै फलाउन सके व्यापारी गाडी लिएर बारीमै आउँछन् । यसकारण यो बाटाले बिभिन्न तरिकाबाट फाईदा पुर्याइरहेको भण्डारीको भनाई छ ।

 

सडक पूर्वाधार विकासको एउटा अनिवार्य योजना हो । अन्उ निर्मित योजनाहरुमा पुग्न सबैभन्दा पहिला सडकनै बन्न पर्छ । त्यसैले सडक निर्माण विकासको पूर्वाधार रहेकोले व्यस्थित र सुरक्षीत सडक निर्माण सन्दर्भमा आगामी निर्वाचनका उम्मेदवारहरुले आफ्नो घोषणा र योजना पत्रमा समावेश गराउन पनि यस क्षेत्रका नागरिकले सुझाव दिएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको