सुरक्षा परिषद् बैठकः सुनसरी घटना र शान्ति सुरक्षाबारे छलफल हुँने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद्को बैठक बोलाउनु भएको छ् । परिषद्का अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे बैठक बोलाउनु भएको छ ।

बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुने छ । नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषदमा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रतिनिधिसभामा विपक्षी दलहरुले गरे विरोध

काठमाडौं,१४ साउन । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन् । सभामुख

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

काठमाडौं,१४ साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। स्वास्थ्य तथा

शिव शिखरका साना बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं,१४ साउन। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पिडितले बचत फिर्ता

सुरक्षा परिषद् बैठकः सुनसरी घटना र शान्ति सुरक्षाबारे छलफल हुँने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद्को बैठक बोलाउनु भएको छ् । परिषद्का अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे