सुदूरपश्चिमका मुख्यमन्त्री सहित मन्त्रीहरूले एक महिनाको तलब बाढी पीडितलाई दिने निर्णय

काठमान्डौ ,१२ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट र मन्त्रीहरूले आफ्नो एक महिनाको तलब रसुवाका बाढी प्रभावित क्षेत्रमा सहयोग स्वरूप दिने जनाउनु भएको छ

 

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री भट्ट र मन्त्रीहरूको एक महिनाको तलब बाढी प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने निर्णय गरेको हो।

 

बैठकले रसुवाका बाढी प्रभावितका लागि प्रदेश सरकारका तर्फबाट दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीमा बेपत्ता असई पौडेलको शव चितवनमा भेटियो

काठमाडौं ,१२ भदौ । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिनु भएको छ। तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता

सरकारद्वारा भारत र चीनसँग ४२ वटा बेलिब्रिज सहयोगको अपिल

काठमाडौं ,१२ भदौ। सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन माग गरेको छ ।परराष्ट्र मन्त्रालय

भारतसँग जीटूजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिँदै

काठमाडौँ , भदौ १२ ।सरकारले भारत सरकारसँग सरकार–सरकार (जीटूजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति

समयमै सतर्कताले जोगियो भारतीय तीर्थयात्रीको ज्यान

काठमाडौं,१२ भदौ । भारत विशाखापट्टनम डीएलडीए अध्यक्ष गाडु वेङ्कटप्पासहित तीर्थयात्रीहरूको एक समूहले नेपालमा आएको विनाशकारी बाढीबाट झिनो अन्तरले ज्यान जोगाएको छ ।घटनाअघि भएका लगातारका ढिलाइ

सुदूरपश्चिमका मुख्यमन्त्री सहित मन्त्रीहरूले एक महिनाको तलब बाढी पीडितलाई दिने निर्णय

काठमान्डौ ,१२ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट र मन्त्रीहरूले आफ्नो एक महिनाको तलब रसुवाका बाढी प्रभावित क्षेत्रमा सहयोग स्वरूप दिने जनाउनु भएको

३ को मृत्यु, ५५८ बेपत्ता, उद्धार तीव्र

एजेन्सी,१२ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने चीन–नेपाल सीमा नाका केरुङमा आएको पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीले पनि सक्रियता बढाएको छ