डिजिटल अर्थतन्त्रमा एआई र साइबर सुरक्षामा सचेत रहन विज्ञहरूको जोड

काठमाडौं ,१६ भदौ। नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स एआइको भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत उद्योग वाणिज्य संघ र जेनेसे सोलुसन्सले संयुक्त रुपमा आयोजना गरेको साइबर सुरक्षा र एआइ केन्द्रीत केन्द्रित संवाद कार्यक्रममा विज्ञ र सरोकारवालाहरुले नेपालको अर्थतन्त्रमा एआइ एक महत्वपूर्ण हिस्सा बन्दै गएको औंल्याए ।कार्यक्रममा व्यवसायी एवम प्रविधि क्षेत्रका व्यावसायिक तथा सरोकारवालाहरूले उदीयमान प्रविधिले संस्थागत उत्थानशीलता, सुशासन तथा प्रतिस्पर्धात्मक क्षमतालाई परिवर्तन गर्नसक्ने धारणा राखे ।

 

कार्यक्रममा जेनेसे सोलुसन्सका प्रमुख प्रविधि अधिकृत निरञ्जन कुँवरले मुख्य प्रस्तुती दिंदै एआइको प्रयोग, साइबर सुरक्षा तयारी र डेटा सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । हरेक व्यवसाय डिजिटलमैत्री बन्दै गएकाले एआइ र साइबर सुरक्षाको विषय महत्वपूर्ण भएको बताउनु भयो ।कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघका सल्लाहकार भीम ढकालले एआइलाई प्राविधिक अवसरका रूपमा मात्र नभई संस्थागत तयारी, जिम्मेवार प्रयोग तथा दीर्घकालीन उत्थानशीलताको विषयका रूपमा हेर्नुपर्नेमा जोड दिनु भयो ।उहाँले एआइको तीव्र विस्तार, क्लाउडमा बढ्दो निर्भरता र नयाँ प्रकारका साइबर जोखिमहरूले विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूको जोखिमको विषय भएकाले सोच्नुपर्ने बेला आएको पनि बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

करोडौँ ठगी आरोपमा फरार बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?

दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै