काठमान्डौ,१७ भदौ । बाढीग्रस्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थलगत अवलोकन गर्नु भएको छ ।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा बढी प्रभावित जिल्ला धादिङको गल्छीमा अवलोकन तथा बढी पीडितको गुनासो सुन्दै। उक्त स्थानमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जी फिन्ट, इल्ँ लगायतका संघ संगठनले उद्धार तथा राहतको काम गरिरहेका छन्।
साथै नुवाकोटको बेलकोटगडी का केही स्थानमा समेत अवलोकन गर्नु भएको छ।









