काठमाडौं ,२३ भदौ। आज जेन्जी सहिद दिवस मनाइँदै छ ।आज मगंलबार भदौ २३ गते जेन्जी सहिद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो ।यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।गत भदौ २३ गते भएको जेन्जी आन्दोलनले देशको राजनीतिक उथलपुथल समेत भएको थियो भने धेरै जेन्जी युवाहरुको ज्यान समेत गएको थियो ।

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?
काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र




