यौन दुर्व्यवहार गरेको आरोप,नारायण खरेल पक्राउ

बिर्तामोड ,३ असोज । पक्राउ पर्नेमा बिर्तामोड ५ का ४७ वर्षीय नारायण खरेल रहेका छन् । १७ वर्षकी नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सुक्रबार पक्राउ गरेको हो ।

 

पीडितले जाहेरी दिएपछि खरेललाई पक्राउ गरिएको र झापा जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका खरेलको मुटुमा समस्या आएको भन्दै उनलाई उपचारका लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१४ पटक विज्ञापन गर्दा पनि शिक्षक आएनन्, १५औँ पटक फेरि माग

बैतडी , असोज ३ । पञ्चेश्वर गाउँपालिका–२ मा रहेको देवथला माध्यमिक विद्यालयले विज्ञान शिक्षकका लागि १५ औं पटक विज्ञापन खोलेको छ। विद्यालयले संघीय अनुदान कोटामा

स्मार्ट चस्माबाट महिलाको गोप्य भिडियो खिचेको आरोप, फ्रान्समा अनुसन्धान

असोज ३ । क्यामेरा र एआई जडित स्मार्ट चस्माको दुरुपयोग गरी महिलाको सहमतिबिना गोप्य रूपमा भिडियो खिचेको आरोपमा फ्रान्सको पेरिस अभियोजन कार्यालयले आपराधिक अनुसन्धान थालेको छ।स्मार्ट

एक मन्त्री वा प्रधानमन्त्रीको प्रयासले मात्रै परिवर्तन सम्भव छैन : मुख्यसचिव कार्की

काठमाडौं , असोज ३। नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले मुलुकमा सुशासन, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारसँगै निजी क्षेत्र, नागरिक समाज तथा आम

परीक्षणकै क्रममा जेमिनाईबाट तीन वेबसाइटमा ह्याकिङ प्रयास

 काठमाडौं , ३ असोज। गुगलको एआई मोडल जेमिनाईले साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर तीनवटा वेबसाइटमा ह्याकिङ प्रयास गरेको पाइएको छ।स्वतन्त्र साइबर सुरक्षा मूल्याङ्कन

देउवासहितको सहभागितामा अधिवेशन अघि बढाउन डडेल्धुराका पूर्वसभापतिको माग

डडेल्धुरा ,३ असोज । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरामा भइरहेको जिल्ला अधिवेशनप्रति गम्भीर असहमति जनाउँदै बहिष्कारको घोषणा गर्नु भएको

यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री शाहसहित नेपाली टोली अमेरिका जाँदै

काठमाडौं , असोज ३ । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ।परराष्ट्र मन्त्रालयको