१० हजार केजी भन्दा बढी चिनी बरामद

भन्सार छली चिनीलगायतका सामान बरामद हुने क्रम बढदै

इनरुवा । राजस्व अनुसन्धान कार्यालय इटहरीले पछल्लिो १० दनिको अवधमिा १० हजार ६ सय ५० कलिो चनिी बरामद गरेको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका सूचना तथा अनुसन्धान अधकिृत शविकुमार नरिौलाका अनुसार जल्लिाका वभिन्नि स्थानबाट सो परमिाणको चनिी बरामद भएको हो ।

पछल्लिो १० दनिको अवधमिा २ सय १३ बोरा चनिी बरामद गरएिको बताएका नरिौलाले वशिेषगरी सीमावर्ती क्षेत्रको नेपाली बजारबाट भन्सार छलीका सरसामान बरामद हुने गरेको बताए । उनका अनुसार पछल्लिो समय सुनसरीको लौकही नाका आसपासको क्षेत्रबाट सबैभन्दा बढी चनिी बरामद हुँदै आएको छ ।

चनिीका साथै अन्य खाद्यान्नसमेत सो क्षेत्रमै बढी बरामद हुने गरेको उनले बताए । नरिौलाले सीमावर्ती क्षेत्रका नेपाली बजारमा स-सानो परमिाणमा भारतबाट चनिीलगायतका सामान ल्याई भण्डारण गरी बक्रिी गर्ने गरेको पाइएको बताए । उनले राजश्वको टोलीले केही महनिाअघसिमेत लौकही क्षेत्रबाटै ठूलो परमिाणमा भन्सार छलीको चनिी बरामद गरेको बताए ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले दएिको जानकारी अनुसार प्राप्त सूचनाका आधारमा टोलीले छापामारी गर्दै आएको छ । सो क्रममा स्थानीयका घर, पसल र गोदामलाई भन्सार छलीका सरसामान लुकाउने थलो बनाउने गरेको पाइएको सूचना अधकिृत नरिौलाले बताए ।

कार्यालयका अनुसार पछल्लिो पटक टोलीले कोसी गाउँपालकिा वडानम्बर २ स्थति वन्दिेश्वर साहको घरबाट ३३ बोरा चनिी बरामद गरेको छ । त्यसैगरी लौकही-मधुवन खण्डमा सटिी सफारीमा लोड गरी ल्याउँदै गरेको १२ बोरा चनिी बरामद भएको कार्यालयले जनाएको छ ।

अनुसन्धान अधकिृत नरिौलाका अनुसार इटहरी-इनरुवालगायत जल्लिाको पूर्व-पश्चमि राजमार्गमा गुड्ने सवारी साधनबाट समेत भन्सार छलीको चनिीलगायतका सामान बरामद हुने क्रम बढेको छ । सो क्रममा ३ हजार केजी चनिी बरामद गरएिको उनले बताए ।

गाडीमा लुकाएर भन्सार छलीका सामान एक स्थानबाट अर्को स्थान लैजाने गरेको पाइएकाले त्यसतर्फ समेत नगिरानी थालएिको राजस्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भीड,एक्लो मानिस र सङ्कुचित हुँदै हाम्रो संवेदनशीलता

विश्वका धेरै देशहरूले यस समस्यालाई सार्वजनिक नीतिको विषय बनाएका छन् । बेलायतले एक्लोपनसँग जुध्न विशेष रणनीति बनाएको छ र जापानले पनि सामाजिक अलगावको बढ्दो समस्यालाई ध्यानमा राख्दै छुट्टै सरकारी प्रणाली सिर्जना गरेको छ ।

बजेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं,१० साउन । आगामी आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै

डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

  धनगढी,१० साउन । विभिन्न माग राख्दै बिहीबार देखि सत्याग्रमा बसेका डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू भएको छ । आइतबार धनगढीस्थित सेती

जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

काठमाडौं ,१० साउन। भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी रहेको कक्रोज जनता पार्टी (सीजेपी) को प्रदर्शन स्थगित गरिएको छ । आन्दोलनकारी समूहले सरकारसँग भएको छलफलपछि

हेटौँडामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

हेटौँडा, १० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् । प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान