कम्प्यूटरमा आकर्षण

एकै पटक ६ सय जना भन्दा बढि कम्प्यूटर सिक्नेहरुको यो भीड

दमक/ असार १८ गते मंगलबार । बिहानको साढे ६ बजे देखी दमक चोक स्थित आकाशे पुलको आसपासमा सेतो टिसर्ट लगाएका विद्यार्थीहरु जम्मा हुन थाले । करिव १५ मिनेटको अवधिमा उनीहरुको भीड निकै ठुलो जम्मा भयो । एकबाट सुरु भएको यो भीड ६ सय जना भन्दा बढिको भयो ।

 

यसरी जम्मा भएका अधिकांश यी विद्यार्थी एस इ इ र कक्षा १२ को परिक्षा दिएर कम्प्यूटर सिक्नेहरु हुन । उनीहरुले दमक ५ एस एन मार्केटमा रहेको सि एस सि आई एजुकेशन फाण्डेसनमा कम्प्यूटर सहित अन्य बिभिन्न प्राविधिक सिप सिके ।

 

झण्डै ३ महिनाको फुर्सदको समयलाई सदुपयोग गर्दै सिकेको त्यो सिकाईको परिक्षा दिन उनीहरुको यो भीड लागेको हो । उनीहरु परिक्षा दिन दमक ६ फर्निचर लाईनमा रहेको ग्लोवल एजुकेशनल एकेडेमी तर्फ अघी बढे ।

 

सि एस सि आईबाट लाईन लागेर ग्लोवल तर्फ लागेका विद्यार्थीहरुको भीड दमक चोक देखी फर्निरच लाईन सम्मै देख्न सकिन्थ्यो । यसले अझैपनि कम्प्यूटर शिक्षा सिक्ने विद्यार्थीहरुको आकर्षणमा कुनैपनि कमी आएको छैन भन्ने देखाउछ ।

उसो त सि एस सि आइमा कम्प्यूटर सहित अन्य प्राविधिक सिप सिकेका विद्यार्थीहरु यहाँको सिकाई प्रतिपनि सन्तुष्ट रहेको प्रतिकृया दिन्छन् । यहाँको सुविधा सम्पन्न कम्प्यूटर ल्याव, अनुभवी र बिज्ञ प्रशिक्षक सहितको टिमले सिकाएको भन्दै विद्यार्थीहरुले आफ्नो तीन महिने बसाईलाई उपलब्धी मुलक भएको बताएको छन् ।

यहाँ यो तीन महिनाको अवधिमा मात्रै ६ सय जना भन्दा धेरै विद्यार्थीहरुले कम्प्यूटर कक्षा सिके । यी मध्ये करिव १ सय जनाले त निशुल्क कक्षा पनि लिन पाएको यस सि एस सि आई, एजुकेशन फाउण्डेनका सञ्चालक प्रन्सिपल राजु गौतमले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,