धरानका दुई क्लब ए डिभिजन लिगको उपाधि होड

धरानका दुई क्लबविच प्रतिस्पधा

 

धरान । इटहरीमा जारी जिल्लास्तरीय ए डिभिजन लिग फुटबलको उपाधिका लागि धरानका दुई क्लब भिड्ने भएका छन् ।
धरानको धरान फुटबल क्लब र गोधुली क्लब भिड्ने भएका हुन् ।


इटहरी रंगशालामा बिहीबार सम्पन्न सेमिफाइनलमा धरान फुटबल क्लबले वराहक्षेत्रको न्यू स्टार क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलमा विवेक तेम्बेले दुई गोल गर्दा सरोज राईले एक गोल गरे
यता न्यूस्टारका सन्तोष श्रेष्ठले सान्तवना गोल गरे । यस्तै अर्को खेलमा धरानकै गोधुली क्लबले राष्ट्रिय जागृति क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।


अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा जारी प्रतियोगिताको फाइनल पुस २५ गते हुनेछ । फाइनल विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन दुलालको माग

काठमाडौं ,७ असोज। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गर्नुभयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

नवनियुक्त कार्यकारी निर्देशकको सपथ,निष्ठापूर्वक काम गर्न निर्देशन

काठमाडौं,७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त

बाढीपीडित शिविरको सुरक्षाप्रति सांसद झाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताउनु भएको छ

शीतल निवासमा राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

काठमाडौ ,७ असोज। राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ । बुधबार बिहान राष्ट्रपति भवन

सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने दुबै मन्त्रीको जोड

काठमाडौं ,७ असोज। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस। जयशंकरसँग भेटवार्ता गर्नु भएको छ । भेटका क्रममा

चाडपर्वअघि राजमार्गको सुरक्षा अडिट गर्न सांसद गिरीको माग

काठमाडौं,७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले चाडपर्व नजिकिँदै गर्दा प्रमुख राजमार्गको अनिवार्य सुरक्षा अडिट गरी जोखिमयुक्त सडकमा तत्काल मर्मत तथा सुरक्षात्मक