प्रधानमन्त्री ओलीको झापा आगमन् (फोटो फिचर)

दमक, मंसिर २३
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दुईदिने कार्यक्रमका लागि अहिले झापा आइपुग्नु भएकोे छ ।

 


उहाँलाई चन्द्रगढी बिमानस्थलमा कोशी प्रदेशका मन्त्री, सांसद, सरकारी अधिकारी, एमालेका नेताहरुले स्वागत गरेका छन् ।

 


त्यसपछि उहाँ आइतबार मेचीनगर ४ स्थित मानवसेवा आश्रमको भवन शिलान्यास कार्यक्रममा सरिक बन्नु भएकोे छ । सो कार्यक्रम सकेर उहाँले २ बजे दमक ३ स्थित नवनिर्मित बिजनेस टावरको उद्घाटनकोे कार्यक्रम रहेको नेकपा एमाले झापाले जनाएको छ ।

 


सोमबार १० बजे दमक ३ स्थित बेलडाँगी खानेपानी उद्घाटन, १२ बजे गौरादह नगरपालिका अन्तर्गत महारानीझोडा (स्कुलचौन) मा जग्गाधनीपुर्जा वितरण, १ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन र ३ बजे बिर्तामोडस्थित सिटी सेण्टरमा झापास्थित बृहत् पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उल्लेख छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,