ओलीलाई कोरोना संक्रमण पुष्टि

स्थानीय तहको चुनावबारे सरकारको निर्णय कुर्दै आयोग  

 

 

 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएकको  छ।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन्। ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।

 

आयोगले सरकारलाई पुस ३० मा मिति तोक्न एक साताको समय दिएको थियो । माघ पहिलो साता निर्वाचनको मिति तोक्न नसके जेठ ५ अघि स्थानीय तहमा जनप्रतिनिधि पठाउन नसक्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको तयारी कम्तीमा १२० दिन चाहिने उल्लेख गर्दै मिति घोषणा गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ । माघ पहिलो साता घोषणा भएको भए वैशाख अन्तिममा निर्वाचन गरेर जेठ ६ देखि कार्यभार सुरु गर्न सकिने आयोगको योजना थियो ।

‘योजना अनुसार सरकारले मिति घोषणा नगरेपछि हामी अलमलमा छौ । आयोगलाई निर्वाचन परामर्शको लागि कतैबाट केही प्रस्ताव आएको छैन,’आयोगका प्रवक्ता शालिग्राम शर्माले भने,‘ मौजुदा कानुन अनुसार हामीले काम गर्ने हो । कानुन अनुसार निर्वाचन गर्न हामीले मिति प्रस्ताव गरेका थियौ । त्यो मिति पनि घर्किसक्यो ।’

स्थानीय तह निर्वाचन ऐनको दफा ४ मा सरकारले निर्वाचनको मिति घोषणा गर्नु अघि आयोगसंग परामर्श गर्नु पर्ने व्यवस्था छ । ‘आयोगलाई बोलाएपछि निर्वाचनको मितिका बारेमा छलफल होला । आयोगको तत्काल नयाँ धारणा विकास भएको छैन । आयोग त वेट एन्ड सीमै छ,’शर्माले भने ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा