आईपीओ आएन

४४ जलविद्युत् कम्पनीले २२ महिनादेखि आईपीओ किन खोलेनन् ?

२०८१ सालमा अन्य क्षेत्रका आईपीओ जारी हुँदा जलविद्युत् कम्पनीहरू अनिर्णयको बन्दी बनेका छन् ।

काठमाडौ, ६, बैशाख/     नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनिर्णयका कारण मुलुकका ४४ जलविद्युत् कम्पनीले २२ महिनादेखि सर्वसाधारणका लागि शेयर (आईपीओ) जारी गर्न सकेका छैनन् ।

१९ अर्ब ८८ करोड ८८ लाख ८३ हजार रुपैयाँ बराबरको पुँजी सङ्कलन गरी आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ बोर्डसँग ४४ कम्पनीले अनुमति माग गरेका छन् । तर, बोर्डले अनुमति प्रदान गरेको छैन ।२०८१ सालमा अन्य क्षेत्रका आईपीओ जारी हुँदा जलविद्युत् कम्पनीहरू अनिर्णयको बन्दी बनेका छन् ।

विद्युत् कम्पनीले एउटैमात्र पनि आईपीओ जारी गर्न सकेन । जलविद्युतका क्षेत्रमा लगानी गर्न पर्खिरहेका ४४ कम्पनीको २२ महिनादेखि ‘पर्ख र हेर’ भन्दा विकल्प छैन ।आईपीओको पाइपलाइनमा ४४ वटा कम्पनी अड्किँदा त्यसको असर ८८ जलविद्युत कम्पनीमा परेको ऊर्जा व्यवसायीहरू बताउँछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर