बेसलाइन कन्सल्टेन्सी आइपुग्यो दमक चोक

दमक, ७ बैशाख / झापाको दमकस्थित क्याम्पस मोडमा रहेको बेसलाइन इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले आइतबार एक कार्यक्रमबीच आफ्‌नो सेवाको प्रभावकारिता बारे बताउँदै आफ्‌नो कार्यालय दमक चोकमा सरेको जानकारी गराएको छ । औपचारिक रुपमा दमक चोकको शाखा कार्यालय उद्घाटन गरिएको थियो ।

दमक ८ डाँफे चोकस्थित उज्यालो खबर /रेडियो किंग एफसँगैको भवनमा सरेको कन्सल्टेन्सीले विशेष गरी अध्यनका लागि जापान जानेहरुका लागि परामर्श र तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको शाखा प्रमुख विजय विष्टले जनाउनु भयो ।

उर्लाबारीमा पनि शाखा कार्यालय रहेको कन्सल्टेन्सीले जापानका अतिरिक्त युएसए, युके, अष्टे्‌लिया, न्यूजिल्याण्ड, क्यानडा, साउथ कोरिया तथा युरोपियन मुलुकको अध्ययनका लागि आइइएलटीएस, पीटीइसहितका सेवा प्रवाह गर्दै आएको विष्टले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका