दमक खेलकुद महोत्सव

फुटबलका दुई खेल : वडा वडा नम्बर २ र ३ विजयी

दमक, २५ बैशाख |   दमक खेलकुद महोत्सव अन्तरगत आजबाट सुरुभएको फुटबल खेलमा पहिलो दिन दुईवटा खेल भएका छन् ।

 

दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा आज पहिलो अन्तरगत वडा नं २-६ बिच भएको थियो । सो खेलमा वडा नं २ ले जीत हातपारेको छ । वडा नं ६ लाई ३-१ गोल अन्तरले पछि पार्दै वडा नं २ ले जीत निकालेको हो ।

यस्तै दोस्रो खेल वडा नं ३-४ बिच भएको थियो । यो खेल भने २-२ गोलले बराबरीमा रोकिएपछि पेनाल्टी खेलाईएको थियो ।

 

पेनाल्टी खेलमा वडा नं ३ विजयी भएको महोत्सव आयोजक दमक खेलकुद समितिका उपाध्यक्ष तथा महोत्सव संयोजक तारा अधिकारीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कनकाई फोहोर व्यवस्थापन आयोजनामा भ्रष्टाचार भएको राप्रपा सांसद ओलीको दाबी

काठमाडौं,१२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराउनु भएको छ्। मंगलबार बसेको प्रतिनिधिसभाको

तमिलनाडुका किसानलाई ठूलो राहत

भारत,१२ जेठ। तमिलनाडुका नवनियुक्त मुख्यमन्त्री तथा चर्चित अभिनेता जोसेफ विजयले किसानहरूको हितमा एउटा ऐतिहासिक र साहसिक कदम चाल्नु भएको छ । सरकारले राज्यका लाखौँ किसानहरूलाई

४ दिनदेखि बेपत्ता महिला मृत फेला

उर्लाबारी,१२ जेठ । मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ । चार दिनदेखि हराइरहेकी लिम्बूको शव

किसानको समस्या समाधान गर्न सांसद अमरेश सिंहको माग

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

रास्वपाका सांसद गजुरेलको पानीजन्य दुर्घटना रोक्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर हुने मृत्युका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुु भयो । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाही,१२ जेठ । सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय