विप्पत्तमा गौरीगञ्ज

‘बाढि र डुबानबाट जोगाउँन हामी सचेत छौ’

‘यो पटक सके सम्म कुनैपनि बस्ती डुबानका कारण स्थानान्तरण गर्नु नपरोस भन्ने हो यदी गर्नै पर्यो भने हामीले त्यसरी स्थानान्तरण गर्नुपर्ने गाउँका बासिन्दालाई राख्नकालागी सुरक्षीत सेल्टर हाउस पनि बनाइनै रहेका छौ ।’

दमक, २० साउन । अहिले देशभर मनसुन सक्रिय बन्दै गएको छ। निरन्तरको वर्षाले पूर्वी तराईका धेरै स्थानहरू उच्च जोखिममा छन्।

 

यस्तै जोखिमको सधैंको चपेटामा पर्ने झापाको गौरीगञ्ज गाउँपालिका, जहाँ हरेक वर्ष रतुवा र कन्काई जस्ता नदीहरूले ठूलो क्षति पुर्याउँछन्। कतिपय बस्ती त डुबानका कारण स्थानान्तरण गर्नुपर्ने अवस्था पनि बिगतदेखि देखिंदै आएको छ।
यती मात्रै नभएर यहाँ अन्य स–साना नदि तथा खोला खोल्सीको जोखिम पनि उत्तीकै छ । तर यी सबैबाट हुन सक्ने जोखिमको सामना गर्न गाउँपालिका तयार रहेको उपाध्यक्ष पुजन न्यौपाने कुँवर बताउनु हुन्छ ।

 

रेडियो किङ एफ एमको दैनिक प्रस्तुती कार्यक्रम सत्य संवादमा संवाद गर्दै उहाँले भन्नु भयो ‘यो पटक हामीले अघील्ला वर्षहरु भन्दा नदि नियन्त्रणको काम केहि हद भएपनि देखिने गरि र छेकिने गरि गरेका छौ ।

 

 

स्थाई तटबन्ध निर्माणको काम संघीय सरकार अन्तर्गत भइरहेको भने अस्थाई बाँध बाँध्ने काममा हामी आफै लागी परेका छौ ।’ उहाँले भन्नु भयो ‘यो पटक सके सम्म कुनैपनि बस्ती डुबानका कारण स्थानान्तरण गर्नु नपरोस भन्ने हो यदी गर्नै पर्यो भने हामीले त्यसरी स्थानान्तरण गर्नुपर्ने गाउँका बासिन्दालाई राख्नकालागी सुरक्षीत सेल्टर हाउस पनि बनाइनै रहेका छौ ।’

 

राहत तथा उद्धारकालागी पर्याप्त बजेट बिनियोजन गरिएको र अन्य सामाजीक संघ सस्थाहरुसग पनि समन्वय गरिरहेकोले यसलाई थप व्यवस्थीत गर्ने काममा समेत ध्यान दिइएको उहाँले उल्लेख गर्नु भएको छ ।

उहाँसगको संवाद सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.facebook.com/share/v/1FCWV9m6GK/

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि