प्राविधिक विषयमा आकर्षण

झापामै पहिलो पटक दमकको आस्था कलेजले सुरु गर्यो बि एच एम

आफ्‌नै सुविधा सम्पन्न ल्याव र अनुभी प्राध्यापकहरुद्धारा अध्यापन गराएर होटल क्षेत्रकालागी आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने

 

दमक, २१ साउन । दमकमा रहेको आस्था कलेज अफ म्यानेजमेण्डले होटल म्यानेजमेण्टको अध्यापन सुरु गर्ने भएको छ । यस शैक्षी सत्रदेखी स्नातक तहको होटल म्यानेजमेण्ट संकाय समेत थप गरेको हो ।

दमक सहित झापामै त्रीभूवन विस्वविद्यालयबाट स्विकृति यो कोर्ष पढ्न जिल्ला बाहिर जानुपर्ने अवस्था थियो । अव दमकको आस्था कलेजमा यो संकाय समेत अध्यापन हुन थालेपछि विद्यार्थीहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

 

नेपाल पर्यटनमा अत्याधीक संवभाना भएको देश हो । अझ यसको पनि कोशी प्रदेशमा अझ धेरै पर्यटकीय क्षेत्र छन् । जहाँ पर्या पर्यटनको व्यवसाय फस्टाउन सक्छ । तर यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको भने अभाव छ । यस्तो अवभालाई पुर्ती गर्न भन्दै झापाको दमक ४ मा रहेको आस्था कलेज अफ म्यानेजमेण्डले स्नातक तहमा समेत होटल म्यानेजमेण्ट अध्यापन गराउने भएको छ ।

 

 

आफ्‌नै सुविधा सम्पन्न ल्याव र अनुभी प्राध्यापकहरुद्धारा अध्यापन गराएर होटल क्षेत्रकालागी आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र काम आस्था कलेजले यो वर्षदेखी सुरु गरेको आस्था कलेजका प्रमुख टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

 

 

होटल म्यानेजमेण्ड अध्ययन गर्ने विद्यार्थीहरुले देशभीत्र मात्रै नभएर विदेशका विभिन्न तारे होटलहरुमा समेत काम गर्ने अवसर पाउने छन् । अझ यस कलेजले विदेशका बिभिन्न शहरका होटलहरुमा समेत सम्पर्क बढाएका कारण विदेशमै एक वर्ष इन्टर्न समेत गर्न पठाउने गरेको छ । यसरी यो विषय अध्ययन गर्ने विद्यार्थीहरुले पर्यटन व्यवसायमा उत्कृष्ट अवसर प्राप्त गर्न सक्ने बताउनु हुन्छ होटल म्यानेजमेण्ट अध्ययन गराइरहनु भएका प्राध्यापक सुनिल कार्की ।

 

 

बिजनेश म्यानेजमेण्ड अध्ययन गर्नेहरुले बैंक तथा वित्तिय क्षेत्रमा जागरि गर्ने सोच राख्छन तर त्यहाँबाट काम छोडेपछि आफै वित्तिय सस्था खोल्न सकिहाल्ले अवस्था नहुन सक्छ । तर यो होटल म्यानेजमेण्ट अध्ययन गर्ने हो भने केहि वर्ष देश तथा विदेशका ठुला खाले होटलमा काम गरेर फेरी आफ्‌नै ठाउँमा समेत लगानी गरेर होटल तथा यस्तै प्रकृतीको सेवा दिने व्यवसाय समेत सुरु गर्न सक्ने संम्भावना हुने प्राध्यापक कार्कीको भनाई छ । त्यसैले रोजगार र रोजगार पछि सजीलै स्वरोजगार समेत बन्न सक्नेहरुकालागी होटल म्यानेजमेण्ट विषय निकै उपयोगी हुने उहाँको सुझाव छ ।

 

 

यस कलेजले अहिले पनि होटल म्यानेजमेण्ट अन्तर्गत कक्षा ११ र १२ मा अध्ययन गराइरहेको छ । यो सिटिइभिटीको कार्ष रहेकोले अभिभावकहरुलेनै स्नातक तहमा समेत यो विषय ल्याउन माग गरेपछि ब्याचलर तहमा समेत होटल म्यानेजमेण्ट विषय ल्याएको कलेजका निर्देशक टेकनाथ भण्डारीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर