प्रहरीद्धारा ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद

दमक, २२ साउन । झापाको बिर्तामोड नगरपालिका–५ कंचन टोलका राजेन्द्र पंथाकको घरबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले पंथाकको घरमा बिहीबार बिहान १०ः२० बजेतिर छापा हानेको थियो । छापा हान्ने क्रममा घरभित्र भण्डारण गरेर राखिएको ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले बताएको छ ।

प्रहरीले पंथाकको घरबाट ट्रमाडोल हाइड्रो क्लोराइड क्याप्सुल नामक प्रतिबन्धित औषधि २० हजार पिस बरामद गरेको छ । घरबाट प्रतिबन्धित औषधि बरामद भएसँगै ४६ वर्षीय पंथाकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पंथाकले उक्त औषधि भारतबाट ल्याएर घरमा भण्डारण गरी अन्यत्र ‘सप्लाई’ गर्ने गरेको हुनसक्ने प्रहरीले बताएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

3 500 + 500 Freispiele

BearbeitungszeitPromotionZahlungsmethodenTypLizenzZahlungsmethodenEinzahlungsbonusKontaktieren Sie jokertipp offizielle Homepage uns! EinzahlungenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! ZahlungsmethodenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! Dabei wird immer um Chips gespielt, eine wertfreie Spielwährung, die nur bei den kostenlosen Automatenspielen

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३