तीज कार्यक्रममा अग्रज महिला सम्मानित

पथरी, ३ भदौ / महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा मोरङको पथरी शनिश्चरेस्थित नेकपा एमाले र त्यसको भगिनी संगठन अखिल नेपाल महिला संघले अग्रज महिलाहरुलाई सम्मानित गर्दै संयुक्त रुपमा कार्यक्रम सम्पन्न गरेको छ ।

 

कार्यक्रमकी प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य नैनकला ओझाले महिलाहरुले तीजलाई भड्किलो नबनाई संस्कार संरक्षण र खुसीको पर्वका रुपमा मनाउन आवश्यक रहेको चर्चा गर्नुभयो ।

 

वडा नम्बर १ को रत्नचोकमा आयोजित नाचगानसहितकोे कार्यक्रममा पूर्व वडा सदस्य वसन्ती राईसहित ३१ जनालाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो । नगर प्रमुख मोेहनप्रसाद तुम्बापोका साथै एमाले नेताहरु दिलीपकुमार राई, यमुना विष्ट बास्तोलासहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रम एमाले नगर अध्यक्ष सञ्जीव गिरीकोे अध्यक्षतामा सम्पन्न भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि