उम्मेदवारको प्रचारमा महासंघ

उद्योग तथा व्यवसायी महासघंले तीन तारे होटलमा मनायो तीज

कार्यक्रममा तीन सय बढि दमकका उद्योगी व्यवसायी महिलाहरुको सहभागीता रहेको थियो ।

दमक, ५ भदौ । नेपाल उद्योग तथा व्यवसायी महासघं दमकले दमकमा रहेको तीन तारे होटलमा तीज कार्यक्रम मनाएको छ । कार्यक्रममा दमकमा रहेको महिला उद्योगी तथा व्यवसायीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । निकै रमाईलो र तीजका गीतमा नाच्दै महासघंले तीज मनाएको हो ।

 

बाहिर र खुल्ला ठाउँमा अत्याधीक गर्मी भएका कारण नाच्दा थप उर्जा र जोश आओस भन्ने उद्धेस्यले सविधासम्पन्न होटलमा तीज कार्यक्रम मनाइएको आयोजकले जनाएको छ । साथै दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई समेत लक्षीत गरेर यो कार्यक्रम मनाइएको नेपाल उद्योग तथा व्यवसायी महासघं दमकका अध्यक्ष घनश्याम खनालले बताउनु भयो । दमकभरीका महिला उद्योगी व्यवसायी महिलाहरुलाई भेला पारेर तीज पनि मनाउने, दर पनि खुवाउने र आगामी निर्वाचनमा महासंघको तर्फबाट उम्मेद्धर बन्नु भएकाहरुको परिचय पनि गराउने उद्धेस्य सहित यो कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।

 

यो कार्यक्रममा तीन सय बढि दमकका उद्योगी व्यवसायी महिलाहरुको सहभागीता रहेको थियो । सबैले बडो हर्षोल्सपूर्वक तीज कार्यक्रम मनाएका थीए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।