भैंसेपाटी स्थित मन्त्रीक्वार्टरबाट मन्त्रीहरुलाई सुरक्षित स्थानमा सारिँदै

काठमाडौँ  ,२४ भदौ। ललितपुरको भैंसेपाटी स्थित मन्त्रीक्वार्टरबाट मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

 

सेनाको हेलिकप्टरमार्फत मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्ने निर्णय भएको प्रहरीका एक जना उच्च अधिकृतले बताउनु भयो । ती अधिकृतले भन्नु भयो,‘सुरक्षा जोखिमका कारण मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको हो ।’

 

जेनजी पुस्ताका प्रदर्शनकारीहरूले मङ्गलवार काठमाडौँ उपत्यका केन्द्रित प्रदर्शन गरिरहेका छन् । काठमाडौँ बाहिर पनि प्रदर्शन भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका