दशैँ अवधिभर मनसुनको गतिविधि रहने

काठमाण्डौ,७ असोज। दशैँको मुख्य दिनसम्म नै मनसुन कायम रहने भएको छ । दशैँ अवधिभर मनसुनको गतिविधि रहने र असोज २१ गतेपछि विस्तारै नेपालको पश्चिमबाट मनसुन सकिने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

 

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार दशैँको मुख्य दिनमा ठूलो पानी पर्ने सम्भावना नहरेपनि हल्का र मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । वर्षासँगै केही समय घाम लाग्ने, केही समय बादल लाग्ने सम्भावना पनि रहेको छ ।

 

दशैँको अवधिभर मनसुन कायमै रहने भएकाले यात्रा गर्दा मौसम सम्बन्धि अद्यावधिक जानकारी लिएर आवातजावत गर्न महाशाखाले अनुरोध गरेको छ । पानी परेका कारण ठाउँ–ठाउँमा बाढीपहिरो जान सक्ने र सडक अवरूद्ध हुन सक्ने भएकाले सतर्क भएर सम्भावित जोखिमबाट बच्न महाशाखाले सबैमा आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये