विर्तामोडमा ‘सिलामसक्मा एण्ड द वुटीक’को सेवा बिस्तारसँगै विशेष अफर

देशभर र विदेशसम्म कुरियर सेवामार्फत सामग्री पठाउने व्यवस्था

झापा, असोज ७ । झापाको विर्तामोड ५ मा सिलामसक्मा एण्ड द वुटीक औपचारिक रूपमा संचालनमा आएको छ। विगत दुई वर्षदेखि वुट्टावारीमा सेवा दिँदै आएको यो वुटीकले ग्राहकको बढ्दो माग र आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार गरेको हो।

 

वुटीकका सञ्चालक सरिता ईदिडंगो लिम्बु र बुद्धराज सेन्दाड लिम्बुका अनुसार विर्तामोड शाखाको उद्घाटनसँगै चाडपर्व लक्षित विभिन्न विशेष अफरहरू पनि प्रदान गरिएको छ।

 

‘सिलामसक्मा एण्ड द वुटीक’ विशेष रूपमा ढाका कपडाका पहिरनहरूमा केन्द्रित रहेको छ। यहाँ ढाकाका साडी, चौबन्दी चोली, कोट, प्यान्ट, सर्ट, लेहेङ्गा, दौरा–सुरूवाल, सिङ्गापुरे सेट, टोपी, गलबन्दी, मेख्ली, अर्नामेन्टजस्ता सामग्री उपलब्ध छन्। ग्राहकको विशेष चाहना अनुसार डिजाइन तथा सिलाइ सेवासमेत प्रदान गरिन्छ। सञ्चालकद्वयका अनुसार, वुटीकले भौतिक रूपमा मात्र नभई देशभर र विदेशसम्म कुरियर सेवामार्फत सामग्री पठाउने व्यवस्था समेत गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये