दमकमा मानव अधिकार संगठनको शुभकामना आदान- प्रदान कार्यक्रम

दमक नगरपालिकाका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दमकमा रहेका बिभिन्न क्षेत्र र पक्षका व्यक्ति तथा व्यक्तित्वहरुको उपस्थिती र सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

दमक १३ असोज । नेपाल मानव अधिकार संगठन झापाले सोमबार दमकमा सुभकामना आदान प्रदान तथा सदभाव कार्यक्रम सम्पन्न गरेको छ । दमक नगरपालिकाका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दमकमा रहेका बिभिन्न क्षेत्र र पक्षका व्यक्ति तथा व्यक्तित्वहरुको उपस्थिती र सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

जेन जि आन्दोलनपछिको सामाजीक सद्धभाव , मानव अधिकारको अवस्था तथा अव कसरी अघी बढ्न सकिन्छ भन्नेबारेमा समेत छलफल भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा संगठका कोशी प्रदेश समिती सह–संयोजक तथा प्राध्यापक जय श्रेष्ठले भन्नु भयो ‘नेपालमा भएको जेन जी आन्दोलनले देशलाई सुधारको संकेतमा ढालेको र यसलाई सिर्जनशील र चिन्तनिशल बन्न सक्नु पर्छ । उहाँले अन्तरािष्ट्रय सन्धी र नितीको पृष्ठभूमि समेत बताउँदै आन्दोलनबाटै परिवर्तन आउने तर त्यसलाई कसरी व्यस्थित गर्ने र सुरक्षीत हुने भन्नेबारेमा चाहि चिन्तन गर्न आवश्यक रहेको बताउनु भयो ।

 

कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रिय उपाध्यक्ष डा. केपि सुवेदीले राजनैतिक नियूक्तको भर्ती केन्द्र सरकार र तीनका प्रतनिधिले बनाएको तर शिक्षा , स्वास्थ्य जस्ता क्षेत्रमा कमल लगानी गर्दाको परिणाम अहिले सबैले भोग्नु परेको भन्दै टिप्पणी गर्नु भएको थियो । यस्तै दम नगरपालिकाका प्रमुख राम कुमार थापाले यस्तो बेलामा यसको गल्ती र कमजोरी भयो भन्दै अहिले आलोचना गर्नु भन्दा पनि अव कसरी अघी बढ्ने भन्ने कुरामा मनोवल दरो बनाएर अघी बढ्न आवश्यक रहेको उल्लेख गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले