दमकमा भोकमाण्डु सञ्चालनमा आयो

 

दमक, असोज १३ । झापाको दमकमा अनलाईन खाना डेलिभेरीका लागि भोकमाण्डु होटल एण्ड लज सञ्चालनमा आएको छ । वडादशैको अवसर पारेर आज एक कार्यक्रमको आयोजना गरि उक्त होटेल सञ्चालनमा ल्याएको हो । होटलको उद्दघाटन नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य तथा दमक उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष गोकुल श्रेष्ठले रिबन काटेर गर्नुभएको थियो ।

उद्धाटन कार्यक्रममा आफनो शुभकामना राख्नुहुदै प्रमुख अतिथी श्रष्ठेले ब्याबसय सफलताको शुभकामना ब्यक्त गर्नुभयो । उहाले बर्तमान परिस्थितीमा होटल ब्याबसाय सञ्चालनमा प्रतिष्पर्धा रहेको चर्चा गर्दै फरक पहिचान दिन सके सफल हुन सकिने धारणा राख्नुभयो । यसैगरि होटल सञ्चालका तर्फबाट धारणा राख्नुहुदै बिनोद लावतीले आफूहरुले बिशेषगरि अनलाई डेलिभरी २४ सै घण्टा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु खड्का, दमक ट्राफिक प्रहरी कार्यलय दमकका प्रमुख बिजय राई, यसैगरि ब्याबसायी सक्सेस भट्टराई,पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव