बालबालीकालाई दशैको महत्व बुझाउने प्रयास

दमक, १५ असोज ।विद्यालयको प्राङ्गण । विद्यार्थीहरु विद्यालय पोषाकमा थीएनन । हेर्दा नयाँ लुगामा देखिन्थे । उनीहरुमा खुसी र उत्सााहको भाव प्रष्टै देखिन्थ्यो । किनकी उनीहरुलाई अघील्लो दिननै भनिएको थियो भोली नयाँ लुगा आएर आउनु स्कुलमा दशैको टिका लगाएर रमाईलो गर्न पर्छ है । अनी उनीहरुले आफ्ना अभिभावकलाई भनेर नयाँ तथा सफा कपडा लगाइदिन अनुरोध गरे । त्यहि लगाएर स्कुल पुगे । स्कुलको माहोल अन्य दिनको भन्दा भीन्न थियो ।

 

प्राङ्गणमा दशैको भाव झल्कने दृष्यहरु देखिन्थे । विद्यालयका शिक्षक , प्रधानाध्यापक तथा सञ्चालकहरु पनि जमरा र टीकाको थाली बोकेर विद्यार्थीलाई भेट्न आतुर । हो यो निकै रोमाञ्चक दृष्य दमक ८ स्थित एभरेष्ट बोर्डीङ स्कुलको हो । यहाँ विद्यार्थीलाई आफै जमारा छर्न सिकाईयो । जमरामा केके पर्छन भनेर सिकाईयो । त्यसलाई हुर्काउन केके गर्नु पर्छ भन्ने पनि विद्यार्थीलाई गराउन लगाइयो । अनी दशैको अवसरमा विद्यालय विदा गर्ने अन्तिम दिन सबै विद्यार्थीलाई सामुहिक टिका लगाइयो ।

 

टिका लगाउनु अघी यसरी दशैमा किन टिका लगाउने भन्नेबारेमा विद्यार्थीलाई सिकाइयो । यसरी दशैको महत्व विद्यार्थीहरुलाई व्यवहारीक रुपमा बुझाएर दशै मनाइएको र विद्यार्थीलाई पनि आफ्नो सस्कार र सस्कृतीका बारेमा जानकारी मिलेको विस्वास व्यक्त गर्नुहुन्छ बोर्डीङका सस्थापक सञ्चालक तथा प्रिन्सीपिल कोषराज प्याकुरेल ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव

नेपाल रेडक्रसमा भ्रष्टाचारसम्बन्धी उजुरी दिने समय २० दिन थप

काठमाडौं,१९ साउन । नेपाल रेडक्रस सोसाइटीमा देखिएका भ्रष्टाचार, बेथिति र अनियमितता सम्बन्धी उजुरी संकलन गर्ने समयावधि थप गरिएको छ । सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गर्दै

विकल्पबिना सुकुम्बासी विस्थापित गर्नु गलत हो : भीष्मराज आङ्देम्बे

काठमाडौं,१९ साउन । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकारले विधि र मानवीय संवेदनशीलता नअपनाएको आरोप लगाउनु

ट्रम्पको गाजा शान्ति योजनामा नेतन्याहुको असहमति

काठमाडौं,१९ साउन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गाजा शान्ति योजनाको कार्यान्वयनबारे केही असहमति रहेको बताउनु भएको छ । उहाँले गाजाको पुनर्निर्माण