पाचथरको फिदिममा बस खस्यो, ठूलो हताहती भएको आशंका

ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको बस पाँचथरको कात्तिकेनजिकै तमोर नदीमा खसेको हो । 

पाचथर , १८ असोज | पाँचथरको फिदिमनजिक तमोर नदीमा बस खसेको छ । केहीबेरअघि बस नदीमा खसेको र ठूलो हताहती भएको आशंका गरिएको छ ।

पाँचथर प्रहरीले बस नदीमा खसेको खबर आएपछि सुरक्षा टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएको छ । 

ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको बस पाँचथरको कात्तिकेनजिकै तमोर नदीमा खसेको हो । 

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले उद्धार टोली घटनास्थल पुगिसकेको जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘सुरक्षा टोली पुगिसकेको छ । उद्धार कार्य हुँदै छ । क्षतिको विवरण संकलन हुँदै छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्रीसँगको वार्तापछि हिन्दूवादी मोर्चाद्वारा आन्दोलन फिर्ता, १९ बुँदे माग सरकारसमक्ष पेश

जनकपुर,१७ साउन । गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चा तथा हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरस्थित यात्री निवासमा भएको दोस्रो चरणको वार्ता सकारात्मक रूपमा

खराब निद्राले सबैको मस्तिष्कमा एउटै असर गर्दैन, जीनले निर्धारण गर्न सक्छ जोखिम

काठमाडौं,१७ साउन । कम निद्राले केही मानिसको मस्तिष्कमा बढी असर पार्न सक्ने नयाँ अध्ययनले देखाएको छ। वैज्ञानिकहरूका अनुसार यसको कारण मानिसको आनुवंशिक संरचना (जीन) हुन

कांग्रेसको ‘राष्ट्रिय भेला’मा नाम राखिएकोप्रति अपाङ्ग संघका अध्यक्षको आपत्ति

काठमाडौं,१७ साउन । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि आयोजना गर्न लागिएको भनिएको ‘राष्ट्रिय भेला’को ५५१ सदस्यीय

पत्रकारिता संकटमा : सम्मान हराउँदै, नयाँ पुस्ता टाढिँदै ,चौथो अङ्ग बचाउने जिम्मा कसको?

काठमान्डौं, १७ साउन । कुनै समय थियो, पत्रकारिता केवल एउटा पेशा होइन, समाज परिवर्तनको अभियान थियो। पत्रकारलाई राज्यको चौथो अङ्ग भनेर सम्मान गरिन्थ्यो। सत्य बोल्ने,

वीरगञ्जबाट निषेधाज्ञा हट्यो

पर्सा,१७ साउन । वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।प्रमुख

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको