कपिलवस्तुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु , २२ जना घाइतेको उपचार जारी

कपिलवस्तु,१८ असोज। कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शिवपुरी यातायात प्रालि धनगढीको ना १ ख ५७०३ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा डोटीको दीपायल सिलगढी नगरपालिका– १ की सरस्वती खड्काको मृत्यु भएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिनु भयो ।

सिंहका अनुसार दुर्घटनामा परी गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। बस अनियन्त्रित भई सडकमा पल्टिँदा त्यसमा सवार ४० जनामध्ये २२ जना घाइतेको उपचार भइरहेको छ ।

दुर्घटना कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसवासामा भएको हो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सिंहले जानकारी दिनु भयो । घाइते १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल लगिएको जानकारी पाइएको छ ।

बसका चालक धनगढीका दिलिप मगर फरार छन् भने सहचालक कृष्णपुर नगरपालिका–७ का प्रकाश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार घाइतेको विवरण यस प्रकार छन् :

१.कन्चनपुर पुनरबास न.पा.८ का बर्ष ४४ को शन्त बहादुर सुनार छाती र हात कुट्टामा चोट अवस्था सिरियस ।
३अछाम साफे न.पा.३ का बर्ष ४० को रमेश कुवँर शरिरको भिन्न भागमा चोट अवस्था सिरियस
४अछाम साँफे न.पा ३ काबर्ष ३१ कि बिष्णा कुमारी रावत शरिरको खुट्टामा चोट अवस्था सामान्य ।

चौराहा हस्पिटल बुटवलमा उपचार भईरहेका घाईतेहरुको विवरण

१. बैतडी पाटन न.पा. ४ बस्ने बर्ष २७ महेश बिष्ट टाउकोमा चोट अवस्था मध्यम ।
२ .डोटी क्यासिन गा.पा.१ बस्ने बर्ष २६ प्रकाश घर्तिमगर टाउकोमा चोट मध्यम ।
३.अछाम साफेबगर न.पा. ८ बस्ने बर्ष ३८ को टपेन्द्र बोहोरा छातिमा चोट अवस्था मध्यम ।
४.कैलाली गोदाबारी न.पा .३ बस्ने बर्ष ३५ को रमेश ब।बोहोरा टाउको र आखाँमा चोट अवस्था मध्यम ।
५.अछाम साफेबगर न.पा.३ बस्ने बर्ष १२ कि सानु रावत टाउकोमा चोट सामान्य ।
६.कैलाली गोदाबारी न.पा.५ बस्ने बर्ष ३१ को गणेश कार्की शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
७.कैलाली बर्दोगोरिया गा.पा.५ बस्ने बर्ष २३ को प्रदिप चौधरी हात खुट्टामा चोट अवस्था मध्यम ।
८.कन्चनपुर भिमदत्त न.पा.१ बस्ने बर्ष २२ को रोहित ओड शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
९.कैलाली कैलारी गा.पा.६ बस्ने बर्ष २७ कि कैलाश कोटी शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस ।
१०. कैलाली कैलारी गा.पा ६ बर्ष ५५ कि राम कुमारी कुमाल शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस ।
११कैलाली कैलारी गा.पा ६ बस्ने निजको नातिनी बर्ष १ कि सनाया कुमाल हात कुट्टामा चोट अवस्था मध्यम ।
१२.।कैलाली कैलारी गा.पा. ६ बस्ने बर्ष ३० को शिवनारायण कुमाल टाउकोमा चोट मध्यम ।

 

सन्जिबनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको घाइतेहरुको विवरण ।

१ बैतडी पाटन न.पा.५ बस्ने बर्ष २६ को हरिष शिंह ठगुन्ना हात खुट्टामा चोट सामान्य ।
२. बैतडी पाटन न.पा बस्ने बर्ष २२ को करण ठगुन्ना बाया हात र टाउकोमा चोट अवस्था सामान्य , डिस्चार्ज ।
३. कन्चनपुर बेतकोट न.पा.१० बस्ने बर्ष २० को मनिष बडु ढाट र टाउकोमा चोट अवस्था सामान्य , डिस्चार्ज ।
४.बैतडी पाटन न.पा.५ बस्ने बर्ष ३३ को शंकर शिंह बोहोरा हात खुट्टामा चोट अवस्था सामान्य, डिस्चार्ज ।
५. कैलाली धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ३८ को दिपक साकि हात खुट्टामा चोट अवस्था सामान्य ।
६.डोटी दिपायल सिलगढी न.पा.९ बस्ने बर्ष २४ को खडक साउत टाउकोमा भित्री चोट सामान्य ।
७.डोटी आदर्श गा.पा.५ बस्ने बर्ष २५ को भक्त ब।बि।क।दाया हात ढाडमा भित्री चोट सामान्य ।
८.डडेलधुरा अजयमेरु गा.पा.२ बस्ने बर्ष २८ को आशिष अयर हातमा चोट सामान्य, डिस्चार्ज ।
९.पाल्पा माथागढी गा.पा.४ बस्ने बर्ष २८ को मिन ब।बि।क।टाउकोमा भित्री चोट सामान्य ,डिस्चार्ज ।
१०. डोटी शिलगढी न.पा.५ बस्ने बर्ष २४ को रोसन लोहार बाया हातमा चोट सामान्य ।
११. दाङ लमही न।पा।६ बस्ने बर्ष २४ को सन्देश नेपाली छातिमा भित्री चोट सामान्य ।
१२.कैलाली धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ३८ को भक्त ब।बुढा ढाडमा भित्री चोट सामान्य, डिस्चार्ज ।
१३. डडेलधुरा भागेश्वर गा.पा.२ बस्ने बर्ष ३० को पुष्कर टमटा बाँया कानमा बाहिरी चोट सामान्य , डिस्चार्ज ।
१४. डोटी शिखर न.पा. ७ बस्ने बर्ष ३१ को खडक ब. बलायर हात खुट्टामा चोट अवस्था सामान्य, डिस्चार्ज ।
१५. कैलाली गोदावारी न.पा.५ बस्ने बर्ष ४१ को राजेन्द्र बिष्ट बाँया खुट्टामा चोट अवस्था सामान्य ,डिस्चार्ज ।
१६.दार्जुला लेगाम गा.पा.५ बस्ने बर्ष ३८ को कुन्दन सिंह बोहोरा बाया आखा माथी चोट सामान्य, डिस्चार्ज ।
१७. कैलाली धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ३४ को रमेश बि.क.टाउकोमा भित्री चोट अवस्था सामान्य ।
१८. कैलाली गोदाबारी न.पा. ३ बस्ने बर्ष ३४ को बसन्त बोहोरा हात खुट्टामा चोट अवस्था सामान्य ।
१९. कन्चनपुर पुनरबास न.पा .८ बस्ने बर्ष ३२ को नमराज भाली टाउकोमा भित्री चोट सामान्य, डिस्चार्ज
२०. कैलाली कैलाली गा.पा. ३ बर्ष १८ कि परिता चौधरी दाया खुट्टा चोट सामान्य, डिस्चार्ज ।
२१. कैलाली धनगढी उ.म.न.पा. १ बस्ने बर्ष ३० को शुनिल जोशी हात खुट्टामा चोट अवस्था सामान्य , डिस्चार्ज ।
२२.तडी दसरथचन्द्र न.पा. १ बस्ने बर्ष ३७ को मोहन सिंह भाट हात खुट्टामा चोट अवस्था सामान्य, बुटवल रिफर ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल