बाढी र पहिरोको कहर : ईलाममा ३४ जनाले गुमाए ज्यान

 

दमक, असोज १९ । पछिल्लो २ दिनदेखि परेको अविरल वर्षापछिको पहिरोका कारण इलाममा ३४ जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन ।इलाम प्रहरीका अनुसार ११ जनाको पोस्टमार्टम भएको छ ।
प्रहरीका अनुसार सूर्याेदय नगरपालिका १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ ।यस्तै इलाम नगरपालिका ६, घोसमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँ १ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सन्दकपुर गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ । २ बेपत्ता भएको पुष्टि भएको छ ।यस्तै माङ्सेबुङ गाउँपालिकामा ३ को मृत्यु भएको पुष्टि भएको छ । देउमाई नगरपालिकामा ८ को मृत्यु भएको पुष्टि भएको छ ।
यसैगरी माइजोगमाई गाउँपालिकामा ७ को मृत्यु भएको छ । १ जना बेपत्ता भएका छन् । यसैगरी फाकफोकथुम गाउँपालिकामा १ को मृत्यु भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । प्रमुख जिल्ल अधिकारी नेपालका अनुसार घाईतेहरुको उद्धारको काम भइरहेको छ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल