सगरमाथा पारी सयौं पर्यटक अलपत्र

३५० भन्दा बढी पर्वतारोहीलाई उद्धार गरी सुरक्षित रूपमा सारियो

काठमाण्डौं,२० असोज। सगरमाथा पारी सयौं पर्यटकहरु अलपत्र परिरहेका छन्।अलपत्र परेका उनीहरू विभिन्न क्याम्पिङ क्षेत्रमा फसेको चिनियाँ सञ्चारमाध्यमले बताएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, ३५० भन्दा बढी पर्वतारोहीलाई उद्धार गरी सुरक्षित रूपमा स्थानीय बजारमा सारिएको छ।

उद्धार टोलीले अन्य २०० भन्दा बढी व्यक्तिसँग सम्पर्क स्थापित गरेको बताएको छ। यद्यपि, स्थानीय सञ्चारमाध्यमले शुरूमा करिब एक हजार पर्वतारोही फसेको अनुमान गरेको थियो। सगरमाथाको पूर्वी ढलानमा पर्ने कर्मा उपत्यकामा शुक्रबार साँझदेखि शुरू भएको हिमपात शनिबारसम्म जारी रहँदा सयौं पर्वतारोहीहरू त्यहीँ फसेका छन्।

पछिल्ला केही दिनदेखि हिमालय क्षेत्रको मौसम खराब रहेको छ। नेपालमा पनि भारी वर्षा, बाढी र पहिरोका कारण शुक्रबारयता कम्तीमा ४७ जनाको मृत्यु भइसकेको छ भने सगरमाथा ८ हजार ८४८ मिटरभन्दा बढी उचाइ भएको विश्वको सर्वाेच्च शिखर हो। यहाँ हरेक वर्ष हजारौं मानिस पदयात्रा तथा पर्वतारोहणका लागि आउने र्गदछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वीरगञ्जबाट निषेधाज्ञा हट्यो

पर्सा,१७ साउन । वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।प्रमुख

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका