यी गीत जसले तीहारको गरिमा उच्च बनाएको छ

केही वर्षयता विस्तारै मादल, बाँसुरी, झ्याली बजाएर खेलिने देउसी–भैलो लोप हुँदै गएर प्रविधिको विकाससँगै साउन्ड बक्स र डीजेमा गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ

दमक,६ कार्तीक । नेपालको एक महत्त्वपूर्ण चाड — तिहार नजिकिँदै गर्दा, सारा शहर भिलीमीली बत्तीसँगै, देउसीभैलोका सुरहरूमा रम्न थालिसकेको छ। तिहारको खास विशेषता भनेकै यो पर्वमा गाइने कालजयी गीतहरू हुन्, जसले हाम्रो सांस्कृतिक भावना मात्र होइन, आपसी प्रेम र सद्भाव पनि झल्काउँने गरेका छन् ।

 

हरेक वर्षझैं यसपटक पनि तिहार नेपालीको घरआँगनमा आइपुगेको छ । झिलीमिली र फूलहरुको पर्ब तिहारमा नाचगान र गीतसंगीत पनि उत्तिकै सँगै जोडिएर आउँछछन् ।तिहारलक्षित थुप्रै गीत नेपाली सांगीतिक क्षेत्रमा स्थापित छन् । केही यस्ता गीतहरु छन् जुन हरेक तिहारमा प्राथमिकताका साथ बज्छन् । तिहारको आगमनसँगै सदावहार गीतले तिहारको माहोल बनाउँछन् । केही वर्षयता विस्तारै मादल, बाँसुरी, झ्याली बजाएर खेलिने देउसी–भैलो लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै साउन्ड बक्स र डीजेमा गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरुले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।

नेपाली चलचित्र ‘चिनो’ (१९८९) को एक अत्यन्तै मार्मिक, सांस्कृतिक र भावनात्मक गीत हो। यो गीत नेपाली समाजमा धार्मिक र सांस्कृतिक विधिहरू, विशेषगरी साँझपखको पूजाआजा र दीप प्रज्वलनलाई समेट्दै जीवनका सूक्ष्म भावनात्मक पाटोहरू प्रस्तुत गर्छ।

ए हजुर, यसपालिको तिहारै रमाइलो…“ नेपाली चलचित्र ‘कोहिनुर’ (२०१४) को एक अत्यन्तै लोकप्रिय, हर्षोल्लासपूर्ण र सांगीतिक रूपमा समृद्ध गीत हो। यो गीत तिहार पर्वको रौनक, पारिवारिक मिलन, र सांस्कृतिक उत्सवलाई उजागर गर्ने सन्दर्भमा विशेष महत्व बोकेको छ।

र को अर्को अविभाज्य पक्ष हो देउसी र भैलो । जहा तिहारको बर्णन गर्दै देउसी खेल्नका लागि प्रत्येक घरघरमा गएर खेलिने गरिन्छ । देउसीमा भनिने शब्दहरुलाई गीतहरुमार्फत पस्कने गरिएको छ । दउसी भैलोका लागि बनाईएका अधिकांश गीतहरु लोकप्रिय छन् । यीसंगै निधारैमा लर्काएर सप्तरंगी टीका…हाँसेर बोल बहिनी, तिहारको बेलैमा…लगाायत गीतहरु पनि उत्तिकै लोकप्रिय छन् । पछिल्ला समयमा पनि तिहार र देउसी भैलो सम्बन्धका गीतहरु पनि सार्बजनिक हुने गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको चेतावनी: नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, चीनमा बनेको ‘ब्यारियर लेक’ फुट्ने उच्च जोखिम

काठमाडौं, ११ भदौ । नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको प्राकृतिक तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ। चिनियाँ जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा

रसुवा बाढीका पीडितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

काठमाडौँ,११ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले हिजो

भोटेकोशी बाढी,पाँच जलविद्युत आयोजनाका करिब २०० भन्दा बढी सम्पर्कविहीन

काठमाडौं,११ भदौ ।भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि आयोजना स्थलमा रहेका कर्मचारी तथा

रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन

काठमाडौं,११ भदौ । रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न जिम्मेवारीसहित १२ वटा परिचालन टोली गठन गरेको छ । बाढी प्रभावित क्षेत्रमा

प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् शाह काठमाडौँ फिर्ता

काठमान्डौ,११ ,भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ। आज बिहान ९: ३० बजे

झापा कर्मचारीद्वारा करिब रु आठ लाख बराबरको आर्थिक सहयोग

झापा शिवसताक्षी ,११ भदौ ।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार