धरान रनमा एपीएफकी पुस्पाले कान्छीमायाको रेकर्ड तोडिन्

धरान ।
दशाैँ धरान रनमा निर्धारित दूरी १० किलोमिटर ३५ मिनेट २६ सेकेन्डमा पार गर्दै स्वर्ण पदक हात पार्न सफल भएकी हुन् । उनलेे यसअघिको धरान रनको रेकर्ड समेत तोड्न सफल भइन । यसअघि धरान रनको रेकर्ड एपीएफकै कान्छीमाया कोजुको नाममा थियोे ।

कान्छीमायाले साताैँ संस्करणमा निर्धारित दुरी ४१ मिनेट १४ सेकेन्डमा पार गरेकी थिइन् । आज पुस्पाले निर्धारित दूरी ३५ मिनेट २६ सेकेन्डमा पूरा गरेर कान्छीमायाको रेकर्ड तोडेर आफ्नो नाम लेखाउन सफल भएको धरान रनका सन्तोष राईले जानकारी दिए ।

धरान रन महिलातर्फ एपीएफकै फुलमती रानाले रजत पदक जितेकी छन् । उनले निर्धारित दूरी ३८ मिनेट ४० सेकेन्डमा पूरा गरिन् । त्यसैगरी बेलायतकी हना हकारसले ४१.१४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै काश्य पदक हात पारेकी छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन