दमकलाई योगनगरी बनाउन यस्तो प्रतिवद्धता

दमक, २५, पुष । दमक नगरलाई योग नगरी घोषणा गर्ने चर्चा चुलीएको लामो समय भयो । नगरका टोल टोलमा योग साधकहरु बढ्न थालेको र योगबाट नागरिकको स्वास्थ्य स्वस्थ्व हुने कुरालाई ध्याान दिदै दमक नगरपालिकाले निर्णय समेत गरेको थियो । तर यो काम घोषणामा मात्रै समिती भएको छ । दमकमा योग गराउने साधना केन्द्रहरु कयौ छन् । सस्थागत नाम मात्रै नभएर व्यवसायीक रुपमा प्रशिक्षकहरुपनि दमकले मनग्गे उत्पादन गरिरहेको छ । त्यसैले दमकलाई अव जतीजक्सदो चाडो योग नगरी घोषणा गरी सिङगो नगरलाई योग नगर बनाउने लक्ष्य लिनु भएको छ पतञ्जली योग दमक समितीका नव निर्वाचीत अध्यक्ष रोहित कुमार उप्रेती (किरण)ले । शनिबार इलामको चुलाचुली स्थित चपेटीमा नगर अधिबेशनतथा सत्सङ्ग एवं बनभोज कार्यक्रममा उहाँ अध्यक्षमा चयन भएपछि आफ्ना प्रतिवद्धता राख्ने क्रममा यस्तो बताउनु भएको हो ।

साथै समितीमा अध्यक्षमा उप्रेती सहित महासचिवमा शेखर अधिकारी, सचीवमा रमेश दाहाल, संगठन सचिवमा रिङ कुमार आचार्य , कोषाध्यक्षमा नन्द कुमार राई र प्रमुख प्रशिक्षकमा लक्ष्मी श्रेष्ठ चयन हुनु भएको छ । यस्तै साधारणसभाले अन्य ८ जनालाई सदस्यमा चयन गर्दै भिडिया प्रभारीमा भोला प्रकाश ओझालाई चयन गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको