यी हुन् नेकपा एमाले केन्द्रीय कमिटी बैठकका ११ कार्यसूची

 

 

 

काठमाडौं–  ११नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ। कार्की ब्यांक्वेटमा जारी बैठकका लागि वटा कार्यसूची तय गरिएको छ।

बुधबार १२ बजे सुरु भएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यहरुको संख्या ११ लाख पुगेको आकलन सुनाएका थिए।

मंसिरमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनताका सदस्यहरुको संख्या ८ लाख ५५ हजार भए पनि पछिल्लो समय पार्टी प्रवेश गर्नेहरुको लहरले सदस्य संख्या ११ लाख पुगेको उनको आकलन छ।

त्यस्तै, उनले एमाले वामपन्थीहरुको मात्रै नभएर नेपालको लोकतान्त्रिक आन्दोलनकै नेतृत्वकर्ता भएको बताए। ‘संगठनात्मक इतिहास, एकता र एकीकरणको इतिहास, आन्दोलनको इतिहास र त्यसको विरासतको इतिहास, त्यसको उत्तराधिकारको इतिहास अनेक हिसाबले नेकपा एमाले नै हो। देशको सबैभन्दा पुरानो र सबैभन्दा मूलधार बोकेको पार्टी हो भन्न अप्ठ्यारो मान्नुपर्ने स्थिति छैन’, उनले भने।

यस्ता छन् केन्द्रीय कमिटी बैठकका कार्यसूची :
१ . रिपोर्टिङ
२ . राजनीतिक प्रतिवेदन
३ . विभागहरूको गठन
४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया
५ . घोषणापत्र तयारी
६ . पार्टीको वार्षिक क्यालेन्डरको तयारी
७ . पार्टी स्थापना दिवस
८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ . सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन
१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ . विविध

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन