पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब बिजयी भएको छ ।

त्यस्तै अर्जुनधारा प्रेस क्लब द्वितीय र प्रेस युनियन तृतीय र प्रेस क्लब, प्रेस चौतारी, नारी सञ्चार गृह, सञ्चारिका समूह, फोनिज झापा, पर्यटन पत्रकार मञ्चले सान्त्वना स्थान हासिल गरेका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमश १११११, ७७७७, ५५५५ र २२२२ पुरस्कार र प्रमाण पत्र बितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका मेयर रामकुमार थापा रहनु भएको थियो । अतिथिहरुमा पूर्वसन्देश दैनिकका प्रधान सम्पादक गञ्जबहादुर दाहाल, पत्रकार महा संघ झापा शाखाका अध्यक्ष एकराज गिरी, लोकतन्त्र पोष्टकी सम्पादक अम्बिका भण्डारी, पत्रकार सुब्रत न्यौपाने, डिकेश लामालगायतको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एकता र विपत्का कारण कार्यतालिका तल माथि भयो : गगन थापा

काठमाडौं,१९ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपत्का घटना र पार्टीभित्र बृहत्तर एकताको वातावरण निर्माण गर्ने प्रयासका कारण पार्टीको महाधिवेशन कार्यतालिका प्रभावित भएको बताउनु

संकटका बेला डिजिटल पूर्वाधारको उत्थानशीलता अपरिहार्य , प्रधानन्यायाधीश शर्मा

काठमाडौं,१९ असोज । प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले संकटका बेला संस्थागत निरन्तरता, आधारभूत सेवा प्रवाह र प्रभावकारी प्रतिकार्यका लागि डिजिटल पूर्वाधारको उत्थानशीलता (रेजिलियन्स) अपरिहार्य रहेको बताउनु

भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने

काठमाडौं ,१९ असाोज। नेपाल र चीनको सिमाना हुँदै भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ

देउवाका लागि राखिएको खाली कुर्सी

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह केवल पार्टीको नयाँ नेतृत्व चयनको औपचारिक सुरुवातमा सीमित रहेन । खुलामञ्चमा आयोजित समारोहमा देखिएको दृश्य, नेताहरूबीचको

भक्तपुरमा आगलागी , दमकलद्वारा आगो नियन्त्रण

भक्तपुर,१९ असोज । भक्तपुर  सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज

विराटनगर आँखा अस्पतालमा सेयर विवाद, भुक्तानीको विषयमा दाबी–प्रतिदाबी

विराटनगर,१९ असोज। विराटनगर महानगरपालिका–१४ रानीस्थित विराटनगर आँखा अस्पतालमा सेयर खरिद–बिक्रीको रकमलाई लिएर अस्पताल सञ्चालक र पूर्वसेयरधनीबीच विवाद चर्किएको छ । अस्पताल सञ्चालक पक्षले पूर्वसेयरधनीलाई सेयरबापतको