मदन पुरस्कार २०८२: उत्कृष्ट १० पुस्तकहरूको सर्टलिस्ट सार्वजनिक

काठमाडौं ,४ असार।  नेपाली साहित्य क्षेत्रको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कारु २०८२ सालका लागिको उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले वर्षभरि प्रकाशित पुस्तकहरूमध्येबाट छनोटमा परेका उत्कृष्ट कृतिहरूको नाम आइतबार सार्वजनिक गरेको हो।

गुठीका अनुसार यस वर्ष छनोट समितिलाई प्राप्त भएका विभिन्न पुस्तकहरूमध्येबाट मूल्यांकनका आधारमा उत्कृष्ट १० कृतिहरू छनोट गरिएको हो। अब यी १० वटा कृतिहरूमध्येबाट एक सर्वोत्कृष्ट पुस्तकलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ।

पुरस्कारको अन्तिम घोषणा र वितरण कार्यक्रम भने गुठीले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास