काठमाडौं , ११ असोज। पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको हो । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति पक्राउ गरेको हो । जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको छ ।

नमुना विद्यालय बनेको पथरीको पञ्चायतलाई ६ करोड
१२ कोठे तीन तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने









