लायन्समय दमक

एकै मञ्चबाट यती धेरै लायन्सकर्मीको सपथ, गभर्नर कार्कीद्धारा कामको प्रशंषा

 

दमक/
दमकमा रहेका विभिन्न लायन्स क्लवहरुको संयूक्त रुपमा पदस्थापन भएको छ ।

वर्ष २०२१/२२ का लागि नयाँ सदस्यहरुका लागि सपथ ग्रहण गराइएको हो । लायन्स चन्द्र गजमेरको मातहतमा रहेका २ वटा जोन चेयर अन्तर्गतका ९ वटा क्लवहरुमा आवद्ध भएका नयाँ सदस्यलाई शुक्रबार र रिजन चेयर पर्सन दिवस राईको मातहतमा रहेका लायन्स क्लवहरुका सदस्यहरुलाई सपथ पनि खुवाइयो ।

लायन्स क्लब अफ इन्टरनेसनल ३२५ ए वानका गर्भनर रेवतबादुर कार्कीले सबै सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । लायन्स क्लवमा आवद्ध हुने सबै सदस्यहरुलाई सामाजिक सेवामा समर्पित भएर लाग्न उहाँले निदेर्शन पनि दिनु भएको छ ।

जहाँ आवश्कता त्यहाँ लायन्स भन्ने अवधारणालाई आत्मसाथ गर्दै अघि बढ्न उहाँले सबै लायन्सकर्मीहरुलाई अनुरोध गर्नु भएको छ ।

उहाँले पूर्वि क्षेत्रमा लायन्सकर्मीहरुले गरिरहेको कामले सामाजिक रुपमान्तरणमा महत्वपूणर् योगदान पुर्याएको भन्दै प्रशषां पनि गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले