सँधै सुचनामुलक बन्न सक्छ विद्यालयको ‘एसेम्ब्ली’

दमक/

यो दृष्य देख्दा र यहाँ देखाइएको प्रस्तुती हेर्दा लाग्न सक्छ यो कुनै प्रतियोगीतात्मक कार्यक्रम हो भन्ने । तर यो कुनै प्रतियोगिता होईन । विद्यालयको एसेम्ब्ली हो । अझै अर्को प्रस्तुती पनि हेरौ ।

स्मृतिले खेलकुद सम्बन्धीको समाचार के छ भन्नेबारेमा उपस्थित सबैलाई पढेर सुनाउनु भयो । तनुजाले मौसम अपडेटका बारेमा जानकारी गराउनु भयो । यसरी देश तथा विदेशमा भएका घटनाहरुको बारेमा विद्यार्थीलाई कक्षाकोठामा प्रवेश गर्नु अघीनै जानकारी गराइन्छ । अन्य अतिरिक्त कृयाकपला पनि गरिन्छ । कुनै सम सामयीक विषयमा बोल्न दिइन्छ भने सामान्य ज्ञान सम्बन्धीका सवाल जवाफ पनि एसेम्ब्लीमै गराइन्छ ।

हाजीरिजवाफमा सोधिएका प्रश्नको सहि जवाफ दिनेलाई अनी हरेक दिन नयाँ नयाँ जानकारीहरुको अपडेट सुनाउनेलाई विद्यालयलयले एसेम्ब्लीमै पुरस्किृत पनि गर्ने गर्छ । यसले गर्दा विद्यार्थीहरुमा समसामयीक विषयमा पनि चासो र रुची बढाउन मद्यत गर्ने तथा अझ सिर्जनसिल बन्न सक्ने विस्वास विद्यालयको छ ।

विद्यार्थीहरुको सिकाईलाई थप सिर्जनसिल बनाउन र समुदायलाई प्रत्यक्ष बुझ्ने गरिको जनशक्ति उत्पादन गर्न स्मारिका सामुदायीक अग्रेजी माद्यमिक विद्यालयले नियमीत रुपमा विभिन्न कार्यक्रमहरु गर्ने गरेको यसका प्रन्सिपल गुणराज गिरीले जानकारी दिनु भयो ।

(भिडियोमा हेरौ)

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु