दमकमा सस्तो बजार लाग्दै, ४० बढि स्टल रहने, उपभोक्ताले कस्तो सुविधा पाउलान ?

holsel bazar damak

दमक/
झापाको दमकमा सस्तो बजार लाग्ने भएको छ ।

होलसेल व्यवसायी सघंको आयोजनामा दमक ७ स्थित पशुहाटमा सस्तो बजार लाग्ने भएको हो ।

पुष २२ गते देखी २९ गते सम्म लाग्ने सस्तो बजारमा ४० वटा स्टल हुने छन् ।

यहाँ रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग, कस्मेटीक, इलेक्ट्रोनीक्सका सामानहरु पाइने आयोजक सस्थाले जनाएको छ ।

होलसेल व्यवसायी सघं दमक नगर कमिटीका अध्यक्ष राम प्रसाद रिमालका अनुसार स्टक सामान धेरै रहेको र त्यसलाई स्टक आउट गराउने तथा ती सामान भारी छुटका साथ उपभोक्ता माझ पुर्याउने लक्ष्यका साथ सस्तो बजार सुरु गर्न लागीएको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन