अभिकर्तासँग अभिमुखिकरण

इसेवाले दमकका अभिकर्तासँग सामुहिक परिचय गर्यो

दमक/

ईसेवा फोन पे प्रा.लि को आयोजनामा इसेवा एजेन्ट परिचय तथा ५ महिने अभिकर्ता भेला दमकम सम्पन्न गरिएको छ । इसेवाबाट व्यवसयाीक रुपमै कारोबार गर्दा हुने फाईदाका बारेमा भेलामा जानकारी गराइएको थियो । कम्पनीका मेचि अञ्चल प्रमुख मनोज गौतमले सहजिकरण गर्नु भएको थियो ।

उहाँले अभिकर्ता लक्षीत विभिन्न सुविधा र फाईदाहरु कम्पनीले सार्वजनिक गरेको सो भेलमा जानकारी गराउनु भएको भेलामा सहभागी किरण न्यौपानेले जानकारी दिनुभयो ।
‘५ महिने क्याम्पेन, ईसेवा बाटै गरिन्छ कारोबार जितिन्छ मोबाईल देखि स्कुटर’ अफर को बारेमा जनाकरी गराउदै गौतमले इसेवामार्फत बिल भुक्तानी, मोबाइल रिचार्ज, इन्टरनेट बिल तिर्न, एयरलाइन्स र बस टिकट, चलचित्र टिकट, बैंक स्थानान्तरण, स्क्यान र भुक्तानी लगायतका डिजिटल भुक्तानी सेवा लिन सकिने जानकारी गराउनु भयो। ईसेवा बाटै अन्तरास्ट्रिय हवाई टिकट, ईसेवा मनि ट्रान्सफर लगाएतका थुप्रै सेबाहरु छन ।

जस्ले एजेन्टलाई नगद लाभ सहित तुरुन्तै काम गर्न सकिने, समयको बचत र नगद रहित कारोबार गर्नाले डिजिटल नेपाल बनाउने राष्ट्रको अभियानलई पनि मद्यत पुर्याएको त्यहाँका सहभागीले प्रतिकृया दिएका थिए ।-

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन