किसानलाई सुन्तला टिपेर बिक्रि गर्न भ्याइनभ्याइ

धनकुटाका किसान सुन्तला बिक्री गर्न व्यस्त

धनकुटा  जल्लिाको धनकुटा नगरपालकिा, सहदिभूम गाउँपालकिा, पाख्रीवास नगरपालकिा र चौबीसे गाउँपालकिामा अहलिे सुन्तलाले पहेँलपुर भएको छ।

बोटभरी लटरम्म सुन्तला छन्। कसिानलाई सुन्तला टपिेर बक्रिी गर्न भ्याइनभ्याइ छ।

व्यापारी गाडी लएिर बगानमै पुग्छन्। व्यापारीलाई कसिानले पहल्यिै क्रेटमा सुन्तला हालेर तयारी अवस्थामा राखदिन्छिन्। यहाँका कसिानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो।धनकुटा नगरपालकिा-३ सप्तिङिका कृषक जलन राईका अनुसार गाउँमा एकजना कसिानले वार्षकि एक लाखदेख ि२५ लाख रुपैयाँसम्मको सुन्तला बेच्छन्।


यहाँ उत्पादन भएका सुन्तला सुनसरी, मोरङ, झापासहति काठमाडौँसम्म पुग्ने गरेको छ। धेरै व्यापारी र ग्राहकको रोजाइमा सहदिभूमकिो सुन्तला पर्ने गरेको छ।
सहदिभूमकिो खोकुमा उत्पादति सुन्तला एसयिाकै गुलयिो सुन्तला भन्ने गरेका कारण पन ियहाँको सुन्तला रोजाइमा पर्ने गरेको हो।धनकुटा नगरपालकिा-३ का कुषक राई पन िआफ्नो बारीमा उत्पादन भएको सुन्तला बेच्ने तरखरमा छन्। २२ वर्षीय राई केही वर्षयता आमाबुवाले गर्दै आएको सुन्तला खेती स्याहार्दै हरेक वर्ष उत्पादन भएको सुन्तला बेच्दै आएका छन्।
करबि २५ रोपनी क्षेत्रफलमा लगाएको सुन्तलाबाट उनको परविारले वार्षकि १५ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ। आम्दानी र उत्पादन राम्रो भएकै कारण उनका साथीहरू वदिेशनिे क्रम बढरिहँदा उनी भने सुन्तला खेतीमै रमाएका छन्। अरू खेतीभन्दा सुन्तला खेती गर्न सहज हुने उनको भनाइ छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको