Search
Close this search box.
"सुनचाँदीको भाउमा गिरावट"

तोलामा नौ सय घटयो सुन

 

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ। आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ। यस्तै, तेजाबी सुन तोलाको ९१ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदी तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp