एमाले जिल्ला अधिवेशन

उदयपुर एमाले मा बस्नेत समूहको नाम सार्वजनिक, त्रिपक्षिय भिडन्त हुने, सर्वसहमतिको प्रयास जारी

उदयपुर मा नेकपा एमाले को आसन्न अधिवेशन रोचक बने भएको छ । नेकपा एमालेको पुस २३ गते बाट हुने जिल्ला अधिवेशनमा नेकपा एमाले उदयपुरका नेता कुशलबाबु बस्नेतको नेतृत्वमा एक समूह निर्माण भएको छ ।

पर्सी पौष २३ देखी सुरु हुने ला जिल्ला अधिबेसनबाट नयाँ नेतृत्व चयनका लागी बस्नेतको नेतृत्वमा समूह गठन गरिएको हो ।

बस्नेतको समूहमा सिर्जना दनुवार, खड्ग परियार, दुर्गानन्द चौधरी, भरत थापा, राजेन्द्र राई, नारद निरौला, बिष्णु मुरी, जिवनाथ दाहाल, खगेन्द्र राष्कोटी, तामेन्द्र राई, किशोर ताम्राकार, डिल्लि मगर, सन्तोष बस्नेत, बिक्रम गिरी, शिव रेग्मी, राजेन्द्र कटुवाल, मणिका दुलाल, सुमन चौधरी, प्रकाश राउत, खेत बहादुर आले, चक्र तामाङ, सानु राउत, बोद बहादुर थापा, कुमारी ज्यु ठकुरी, बिरु कायस्थ, भुवन गिरी, मुकेश थापा, योगेन्द्र खड्का, यादव राई, डिकबहादुर राउत, भवानी थापा, सिता पौडेल, नन्दिलाल चौधरी, राजकुमारी चौधरी, ईश्वर खड्का, नारायण खड्का, केशव कार्की, महेश रेग्मी, राम ओझा, सुरेन्द्र राई, कर्ण बहादुर थापा लगायतको समूह तयार भएको बताएको छ ।

स्रोतका बस्नेतको समूहमा समूहका जिम्मेवारी बाँडफाँडको काम बाँकी रहेको भए पनि आन्तरिक पद बाँडफाँड भई कसको बुझिएको भएको छ ।

बस्नेत नेतृत्वको समूहलाई प्रदेश तथा केन्द्रिय स्तरका जिम्मेवार नेताहरुको समेत समर्थन रहेको दाबी गरिएको छ ।

यता नेकपा एमालेका सचिव परमेश्वर घिमिरे पनि आन्तरिक तयारीमा लागेका छन ।
घिमिरे पनि अध्यक्ष को दावेदार रूपमा रहेका छन् । उनको टिममा सचिवको रूपमा शम्भु पौडेल रूपमा रहेको बुझिएको छ भने अर्का नेता कालु लामा समेत अध्यक्ष रुपमा देखिएका छन । लामाको टिममा सचिवको रुपमा टेकबहादुर राउत भएको बुझिएको छ ।

यता नेकपा एमालेका हालअध्यक्ष ईश्वर मनी राउत, बेलाका नगरपालिका मियर दुगकुमार थापा र एमालेका पुराना नेता गोपाल खत्री सर्वसहमतको अध्यक्ष हुने तयारीका साथ लबिङ मा रहेको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार एमाले उदयपुरमा कतिवटा टीम भएपनि चुनाव नहुने र सर्वसहमतिमा नै कमिटी घोषणा हुने बुझिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको