कोलोराडोमा नेपालीका व्यवसाय बढ्दै, नायकद्वारा ग्रोसरीको उद्घाटन

Amiricama grosary

डेनभर, कोलोराडो, १४ असोज /

डेनभर शहरमा एक भव्य समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष तथा चर्चित नायक, निर्माता एवम् निर्देशक नवराज श्रेष्ठद्वारा हिमालयन ग्रोसरी स्टोरको उद्घाटन गरिएको छ ।

 

डीपी शर्मा परिवारले सञ्चालनमा ल्याएको सो ग्रोसरी स्टोर कोलोराडोको डेनभर सहरको ४४०५ चेम्बर रोडमा अवस्थित छ । सो स्टोरमा ग्रोसरी सामानहरू मात्र नभई लिकर, ग्लास पाइपसहितका सामग्री समेत उपलब्ध छ । भविष्यमा छिट्टै एक फास्ट फूड रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याउने योजना रहेको डीपी शर्माले बताउनु भयो ।

 

 

सो अवसरमा नेपालीभाषी सहित स्थानीय समुदायको जमघट रहेको थियो ।
अमेरिकाका विभिन्न सहरमा नेपालीभाषीहरुले यसप्रकारका व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित