एलन मस्कद्वारा च्याट जीपीटी खरिदमा ९७.४ अर्ब डलरको प्रस्ताव

एजेन्सी, माघ २९
सामाजिक सञ्जाल एलन स्पेसएक्सका संस्थापक एलन मस्कको नेतृत्वमा रहेको लगानीकर्ताको समूहले च्याट जीपीटीको निर्माता ओपन एआई खरिद गर्नका लागि ९७ दशमलव चार अर्ब अमेरिकी डलरको प्रस्ताव अघि बढाएको छ ।

 

एआईको प्रभाव बढी रहेको समयमा ओपन एआईको कार्यकारी साम अल्टम्यान तथा राष्ट्रपति ट्रम्पका निकटस्थ मस्कको लामो समय द्वन्द्व चलिरहेको समयमा भएको यो प्रस्ताव अर्थपूर्ण मानिएको छ । सोमबार खरिदका लागि ‘बिडिङ’ गरिएको विलिनियर मस्कका कानुन व्यवसायी म्याक टियोबियोफले जनाउनु भयो ।

 

अल्टम्यान र मस्क मिलेर सन् २०१५ मा यी दुई मिलेर नै नयाँ कम्पनी खोल्नु भएको थियो । यो विषयमा विवाद भएपछि सन् २०१८ मा मस्क छुट्टिएर टेस्ला कम्पनी खोल्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा

पार्टी नेताको निजी सम्पत्ति होइन, नागरिकको साझा संस्था हो : गगन थापा

काठमाडौं,३० असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ । पार्टीलाई

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक