शिक्षासँगै सीप

एसईई दिएर बसेका विद्यार्थी सिक्दैछन् सौन्दर्यकला

यहाँ सिकिरहेका प्रशिक्षार्थीहरु नयाँ नयाँ– सीप सिकेर आफू स्वावलम्बी हुने विश्वासमा छन् ।

दमक, चैत २१-    एसईई परीक्षा सकेर बसेका विद्यार्थीलाई लक्षित गरेर दमकमा रहेको ग्लोरी व्यूटीपार्लरले सीप सिकाउने कार्यक्रम ल्याएको छ ।
शिक्षासँगै सीपसमेत  आवश्यक रहेको भन्दै खाली र फुर्सदमा बसेका युवा पुस्ताका लागि याे कार्यक्रम सुरु गरिएको वताइएकाे छ ।

विषेश छुटमा न्यूनतम शुल्क तिर्दा नै गरिखान सक्ने  सीप सिकाउने तालिम दिइने ग्लोरी व्यूटीपार्लरकी सञ्चालिका गीता याक्थुम लिम्बुले जानकारी दिनुभयो । अहिले पनि विषेश छुटमा व्यूटीपार्लरसम्बन्धी तालिम दिइरहेकाे लिम्बू बताउनुहुन्छ  ।

यहाँ सिकिरहेका प्रशिक्षार्थीहरु नयाँ नयाँ– सीप सिकेर आफू स्वावलम्बी हुने विश्वासमा छन् ।

यहाँ अनुभवी प्रशिक्षकद्वारा सिकाइने व्यूटीसियन सम्बन्धी सीप सिकेर देश तथा विदेशमा समेत आफ्‌नो भविष्य निर्माण गर्न सकिने भएकाले अहिले याे पार्लरमा नयाँ पुस्ताको आकर्षण समेत बढ्न थालेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण