रास्वपा दमकको प्रथम अधिवेशन, सभापतिमा लामिछाने

लामिछानेले ६२ मत ल्याई ५९ मत प्राप्त गर्ने चूडामणि पाठक विवेकलाई पराजित गर्नुभएको थियो ।

दमक, २४ चैत / राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगर कमिटी झापाको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन भएको छ । जसको सभापतिमा तीर्थ लामिछाने निर्वाचित बन्नु भएको छ ।

 

अधिवेशनबाट सभापतिमा तीर्थ लामिछानेले ६२ मत ल्याई ५९ मत प्राप्त गर्ने चूडामणि पाठक विवेकलाई पराजित गर्नुभएको थियो । अन्य सबै पद भनें सर्बसहमत रुपमा चयन गरिएको छ ।

 

जसको उपसभापतिमा निकिता अधिकारी, सचिवमा प्रवीण पाठक, सहसचिवमा कृति पौडेल चयन बन्नुभयो । सदस्यहरुमा दिपेश रिमाल, लाल बहादुर  कार्की, दीपककुमार थामी,  होमनाथ घिमिरे, सन्तोषपति बराल, पुष्पराज तिम्सिना  चुनिनु भएको निर्वाचन समितिले जनाएको छ ।

 

त्यसैगरी, महाधिवेशन प्रतिवेदनमा भानुभक्त खतिवडा र डिल्लीप्रसाद निरौला, प्रदेश अधिवेशन प्रतिनिधिमा नन्दकुमार राई र दीपा न्यौपाने तथा जिल्ला अधिवेशन प्रतिनिधिमा लक्ष्मीप्रसाद रेग्मी , प्रतिमा दाहाल र भीमबहादुर बस्नेतलाई चयन गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,