उकालो लाग्यो सुनचाँदीको भाउ 

 

 

 

काठमाडौँ — सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ । ठीक एक साताअघि गत बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँसम्म पुगेको सुन ५ दिनसम्म लगातातार घटेको थियो । ५ दिनसम्म तोलामा २६ सय घटेर सोमबार ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

हिजो मंगलबार तोलामा १ सयले बढेको सुन बुधबार थप ३ सयले बढेको छ । आज प्रतितोला ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । आज तोलामा १५ रुपैयाँले चाँदी बढेर १ हजार २५५ कायम भएको छ । गत बुधबार १३ सय पुगेको चाँदी घटेर हिजो मंगलबार १२४० सम्म झरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पार्टी एकता र चुनावी समीक्षाका लागि देउवा समूहको छुट्टै भेला

काठमाडौं,१५ वैशाख । नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षका नेताहरुले अलग्गै भेला आयोजना गरेका छन् । देउवा पक्षको विस्तारित भेलाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै

स्पष्ट कानुन र नीति नहुँदा गौरवका आयोजना सुस्त

काठमाडौं,१५ वैशाख । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको बताउनु भएको छ। आज बसेको पूर्वाधार समिति बैठकमा उहाँले

नेपाललाई ’एजुकेसन हब’ बनाउने परराष्ट्र मन्त्रीको योजना

काठमाडौं,१५ वैशाख । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिनु

विभिन्न माग राख्दै त्रिविमा विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं,१४ वैशाख । त्रिभुवन विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले मंगलबार विभिन्न नारासहित प्रदर्शन गरेका छन्। उनीहरूले शैक्षिक संस्थाहरूमा हुने छात्रा हिंसाविरुद्ध एकजुट बनौं, क्याम्पसहरू सुन पसल

भुटानी शरणार्थी शिविरमा मौलिक संस्कृतिको मेला

पथरी,१५ वैशाख । आफ्नो देशबाट लखेटिएर शरणार्थी बने । त्यहाँबाट पनि आफ्नो जन्मभूमि भुटान फर्किन नपाएर तेस्रो मुलुक पुनर्वासको नियति भोग्नु पर्यो । जे जस्तो

हिमालय माविका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

दमक,१५ वैशाख । दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर